काठमाण्डु – आम नेपाली नागरिकको जीवन रक्षाका लागि कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै जारी ‘इनफ इज इनफ’ अभियानप्रति १४ जनाले ऐक्यवद्धता जाहेर गरेका छन् । महामारीको प्रभावकारी व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गर्ने अभियानको उद्देश्यसहित अभियन्ताद्वय ईः र समैरा श्रेष्ठ विना खाना र पानी ११ दिन यता सत्याग्रहमा छन् । उनीहरूले सत्याग्रही ईः र समैराको…