काठमाण्डु – ह्याम्स अस्पतालले कोरोना भाइरसको परीक्षण सुरु गरेको छ । अस्पतालल कोरोना भाईरस (कोभिड–१९) को सशुल्क आर टी पिसिआर परिक्षण शुरु गरेको हो । अस्पतालले नेपाल सरकारले तोकेको शुल्क अनुसार नै परीक्षण गरेको जनाएको छ । सरकारले कोरोना परीक्षण शुल्क पाँच हजार पाँच सय तोकेको छ । अस्पतालका कार्यकारी निर्देशक डा.ज्योतीन्द्र शर्माले पिसिआरको रिर्पोट…