भ्रष्टाचारको मुद्दा लागेका चुडामणि शर्मा ५० लाख धरौटीमा रिहा

काठमाण्डु - तत्कालिन कर फछ्र्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर रिहा भएका छन् । सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने कर छुट दिएको अभियोग लागेका…