आलुको अचार बनाउने तरिका

काठमाण्डु – प्राय सबै नेपालीलाई अचार मन पर्छ । त्यैमाथि पनि आलुको अचार भनेपछि हुरुक्क हुन्छन् । आज शनिबार अलि फरक के बनाउने भनेर सोच्दै हुनुहुन्छ होला ? आज हामीले साथी भाइसँग बसेर खाजाकै रुपमा पनि खान सकिने आलुको अचार बनाउने तरिका सिकाउदैछौँ । सामाग्रीः आलु उसिनेको आधा केजी, मूला १०० ग्राम, काँक्रो १०० ग्राम,…