प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा…