प्रत्येक वडामा पुगेर ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने सरकारको तयारी

काठमाण्डु – सरकारले ४० वर्ष माथिका सबै नागरिरको पिसाव जाँच गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै वडामा पुगेर ४० वर्ष उमेर समूह माथिका ६५ लाख ३७ हजार ३ सय २९ नागरिकको पिसाव जाँच गर्ने तयारी गरेको हो । मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि देशका प्रत्येक वडा वडामा पुगेर ४० वर्ष…