काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ५६९ पीसीआर र ४ हजार ४६८ जनाको एन्टीजेन गरि जम्मा १३ हजार ३७ परीक्षण भएको छ । जसमा पीसीआरमा १९६३ र एन्टीजेनमा ८०५ जनालाई पोजेटिभ देखिएको छ । यही अवधिमा थप ४ हजार २०…