लिपिङ पुल अवरुद्ध : टिचिङ र वीर अस्पतालका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

काठमाण्डु – लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाण्डु ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला…