काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार सात हजार १० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जना र ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको…