काठमाण्डु – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट नेपालमा ३९ स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । कोरोना भाइरस नियन्त्रणमा अग्रपंतिमा रहेर काम गर्ने १२ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका हुन् । नेपालमा कोरोना भाइरस संक्रमण पहिलोपटक ९ माघ ०७६ मा पुष्टि भएको थियो । त्यसयता निरन्तर संक्रमण देखिइरहेको छ । सो अवधिदेखि हालसम्म १२ चिकित्सक…