काठमाण्डु – मानव बेचबिखन अनुसन्धान ब्यूरो र माईती नेपालको सहकार्यमा स्कलर्स स्पेसले मानव बेचबिखन विरुद्धको अभियान चलाउने भएको छ । एक महिने अभियानमा मानव बेचबिखन विरुद्ध जागरुकता फैलाउनका लागि विभिन्न सेसनमा छलफल हुनेछ । विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरुले मानव बेचबिखन विरुद्धमा आवाज उठाउने छन् । यस्तै अभियान अन्तर्गत विभिन्न तालिम पनि संचालन हुने स्कलर्स…