काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतले सजाय सुनाएका ८ जना कैदीबन्दीलाई माफी दिएकी छन् । विधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ८ जना कैदीबन्दीलाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी हुन् । पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी दिईएको राष्ट्रपति कार्यालयले जनाएको छ…