टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला भृकुटीमण्डपमा सुरु

काठमाण्डु - नेपालको लागि टिभिएस टू-ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आज (शुक्रबार) बाट टीभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला प्रारम्भ गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला आजको मितिबाट असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुने जगदम्बा मोटर्सले जनाएकाे छ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै…