काठमाण्डु – बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्गोल्यानले सहुलियतपूर्ण कर्जा मागको विषयमा मौद्रिक नीतिमार्फत सम्बोधन भएको भन्दै यसको स्वागत गरे । उनले भने, ‘मौद्रिक नीतिले समग्रमा सबै कुरा समेटेको छ । अब कार्यान्वयन पक्षलाई…