काठमाण्डु - विसं २०७८ साल जेठ २७ गते बिहीबार । इस्वी सन् २०२१ जुन १० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइलेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । अरूका लागि समय र श्रम…