काठमाण्डु – महोत्तरीमा दाइजोको निहुँमा नवदुलहीमाथि कुटपिट भएको छ । दाईजो कम भएको भन्दै श्रीमान सहित परिवारका सदस्यले उनीमाथी कुटपिट गरेका हुन् । गएको वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । विवाह गरेको…