दाङको लमहीमा पार्किङ गरिराखेका सवारी साधन तोडफोड

काठमाण्डु - अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका चारवटा सवारी साधन तोडफोड गरेको छ । देउखुरी लमहीका विभिन्न ठाउँमा पार्किङ गरेका गाडीमा इँटा र ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ । रा १ ख १७५९ नम्बरको ट्रक, लु १ ख ९१४९ नम्बरको बस, भे १ च २८१२ नम्बरको जीप र नम्बर नखुलेको डिलक्स…