दाङमा राहत वितरण गर्दै दिगो बिपद ब्यवस्थापन संस्था

दाङ- दिगो बिपद ब्यवस्थापन संस्थाले दाङको बबई गाउपालिकामा राहत वितरण अभियान सुरु गरेको छ । सो संस्थाले कोरोना पोजेटिभ, अशक्त, असहाय, बृद्धबृदा, एकल महिला लगायत अति विपन्न परिवारहरुको सहयोगको लागि राहत वितरण अभियान सञ्चालन गरेको हो । कोरानाबाट अत्यन्तै प्रभावित बबई गाउपालिका यतिखेर आक्रान्त अवस्थामा छ । त्यसैलाई मध्यनजर गरेर त्यहाँका युवाहरुले अति विपन्न परिवारलाई…