काठमाण्डु - उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा खानेपानी वितरणको कार्य तालिकामा फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक वितरण गर्दै आएको १७ करोड लिटर पानी उपलब्ध नहुने भएपछि लिमिटेडल खानेपानी वितरणको तालिकामा फेरबदल गरेको हो । मेलम्ची आयोजनाका मर्मत सम्हारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । मेलम्चीको मर्मत नसकिएसम्मको…