साेमबार २ हजार ९१८ जना संक्रमित थपिए, ५,१४७ जना डिस्चार्ज

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर गरिएको १४८१४ नमुना परीक्षणबाट २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभरमा आज ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमित भई निको हुनेको संख्या ५,३६,२५२…