काठमाण्डु उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के–के खोल्न पाइन्छ ?

काठमाण्डु – काठमाण्डु उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । पहिले खाद्यान्न पसल मात्र खोल्न दिने निर्णय परिवर्तन गर्दै एक हप्ता निधोषज्ञा थपिएको छ । खाद्यान्न, पुस्तक पसल बिहान ११ बजेसम्म खुला गर्ने…