आइतबार थपिए १६६९ कोरोना संक्रमित, ५६९९ डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेका छन् । पछिल्लो २४ घण्टामा देशभर निको हुनेको संख्या ५६९९ रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टमा  विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना…