आइएसआईएसलाई लक्षित गरेर अमेरिकाद्धारा हवाई हमाला,काबुल घटनाका योजनाकार मारिए

एजेन्सी - अमेरिकाले अफगानिस्तानमा आईएसआईएस के लाई लक्षित गरेर हवाई हमला गरेको छ । अमेरिकी सेनाको प्यासेफिक कमाण्डका प्रवक्ता बिल उर्वानले शुक्रबार विज्ञप्ति जारी गर्दै हवाई हमाला गरिएको बताएका छन् । अमेरिकाको हमलामा काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकार मारिएका छन् । अफगानिस्तानको नानगाहर प्रान्तमा हवाई हमाला गरिएको र प्रारम्भिक जानकारीअनुसार मुख्य योजनाकार मारिएको र…