काठमाण्डु - गय रातिदेखि परेको वर्षाका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ । झरही खोलामा आएको बाढी ओभर फ्लो हुँदा बजार डुबानमा परेको रामग्राम नगरपालिकाका उप प्रमुख रम्भा कुँवरले जानकारी दिइन । बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौँ घरहरू डुबानमा परेका छन् । रामग्राम नगरपालिका परासी बजारमा पर्ने…