काठमाण्डु - वि.सं.२०७८ साल भदौ १० गते । बिहीबार । ईश्वी सन् २०२१ अगष्ट २६ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुशी हुनेछन् । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च…