बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने एक जना पक्राउ

काठमाण्डु- धनुषामा एक जनाले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया घर भएका भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार केहि दिन अगाडि वैदेशिक रोजगारीबाट फर्केका मण्डलले सोमबार राति दुवै जनाको हत्या…