मन्त्रीले यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि मिमसराले भनिन् : चरित्रहत्या गरियो

काठमाण्डु – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले एक महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएको छ । मन्त्री शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमती मिमसरालाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनेपछि पीडित महिलाले ढोका खोल्छिन् । उनी खाटमा…