कुलमान घिसिङलाई पितृशोक

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको गए राति ९८ वर्षको उमेरमा निधन भएको हो । घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए । दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो । त्यहीँ उनको राति १० बजे निधन भएको हो । स्वर्गीय घिसिङका…