काठमाडौं – नेपालमा थप २९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार २ सय ३ कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ३२ जना र आज सम्म…