लहानमा रिक्सा मजदुरले निकाले खबरदारी जुलुस

महेश सिंह सिरहा - लकडाउन बाट प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्सन गरेको छ। लकडाउनको कारण रोजगारी गुमाएका सिटि रिक्सा चालकहरुले आफ्नो माग राख्दै नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन्। नेपालमा बन्दाबन्दी भएको ३ महिना नै नाग्गियो सरकारलाई गरिब प्रतिको माया कहाँ छोपेर छोप्यो गरिबको दुखेसो छ। नेपाल सरकारको कस्तो निति…