बझाङ - केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १७ घर पहिरोले बगाउँदा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा परि सात जनाकाे मृत्यु भएकाे हाे । मृत्यु भएकामध्ये ६ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । स्थानीय र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका ६ जनाको शव निकालेका छन् । आफ्नै घरभित्र…