काठमाण्डु – काठमाण्डु उपत्यकामा राती ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको भन्दै उपत्यकामा सवारी सञ्चालनमा कडाई गरिएको हो । उक्त निर्णय बिहीबारबाट लागू हुनेछ । मंगलबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा राती ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । ललितपुरका…