काठमाण्डु - पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार ८ सय ६ जनाकाे पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । यस्तै…