आइतबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल साउन ३१ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट १५ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत…