थप ३९१५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३८ हजार नाघ्यो

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५ सय ८२ जनामा परीक्षण गर्दा तीन हजार ९१५ जनामा संक्रमण पुष्टि हो । आज देशभर दुई हजार ११८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७…