भदौ ३ गतेबाट अनसन बस्ने गोविन्द केसीको घोषणा, स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त गर्न माग

काठमाण्डु – डा. गोविन्द केसीले भदौ ३ गतेबाट अनसन बस्ने घोषणा गरेका छन् । शुक्रबार डा. केसीले बीपी प्रतिष्ठानमा अरबौं भ्रष्टाचारका लागि दोषी पदाधिकारीहरुमाथि कारबाही र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै अनसन बस्ने घोषणा गरेका हुन् । ‘स्वार्थको द्वन्द्व हुने गरी नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् । अब…