काठमाण्डु मेडिकल कलेजमा ‘रोबटिक सर्जरी’

काठमाण्डु – सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी)ले ‘रोबटिक सर्जरी’ सुरुवात गर्ने भएको छ । आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी न्युरो सर्जरीमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि भित्राएको दाबी गरेको छ । ‘रोबटिक सर्जरी’का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरिएको दाबी गरेको छ । केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले दक्षीण एसियामा भारतपछि नेपालमा…