संसद विघटनबारे चार पूर्वप्रधानन्यायाधीशहरुको प्रतिक्रियाः संविधान नै समाप्त हुने खतरा बढ्यो

काठमाण्डु – चार जना पूर्वप्रधानन्यायाधीशहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक विश्वासको मत प्राप्त गर्न असफल भएको कुराको कानूनी परिणामलाई अनदेखा गरी निरन्तरता दिएको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले राष्ट्रपतिद्वारा वैकल्पिक सरकारको लागि धारा ७६(५) अन्तर्गत सम्बन्धित सदस्यले गरेको आधार र…