संविधान निगरानी समूहले भन्योः नतिजा नदिने निर्वाचनमा होमिनु वान्छनीय हुँदैन

काठमाण्डु – संविधान निगरानी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बताएको छ । चार जना पूर्वप्रधानन्यायाधीसहितको संविधान निगरानी समूहले बुधबार एक विज्ञप्ति जारी गर्दै पुनः संसद विघटन गर्नु संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौतिहरू आएको बताएका छन् । विज्ञप्तिमा राजनीतिक क्रियाकलापमा जति पनि खर्चको व्यवस्था गर्न…