काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप लगाउन अब विद्युतिय दर्ता नम्बर चाहिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाण्डुले विद्युतिय नम्बर दर्ता नम्बर भएमात्र खोप लगाउन पाउने निर्णय गरेपछि विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको हो । स्वास्थ्य कार्यालयले सूचना जारी गरेर ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले खोप लगाउन विधुतिय…