काठमाण्डु - वि.सं.२०७८ साल साउन १३ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई २८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त १८ बजेर ५४ मिनेटमा। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)…