आज र भाेलि यी प्रदेशमा वर्षाकाे सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहिबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  स्थानीय वायु र पश्चिमी वायुसँगै 'असानी' नामक चक्रवातकाे असरका कारण वर्षाकाे आँकलन गरिएकाे हाे ।आज र भाेलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाकाे आँकलन गरिएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान…