गण्डकीबाट ११ जना तेस्राे लिंगी मतदाता

पोखरा - गण्डकी प्रदेशबाट यो स्थानीय निर्वाचनमा झण्डै १८ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार नाै लाख २४ हजार ९४८ महिला र आठ लाख ६४ हजार ४५२ पुरुषसहित १७ लाख ८९ हजार ४११ मतदाताले मतदान गर्न पाउँछन् । तिमध्ये ११ जना तेस्राे लिंगी छन् । सबैभन्दा धेरै कास्कीमा मात्र चार जना छन् ।…