काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदमविरुद्ध एक जुट हुन नेपाली काङ्ग्रेस नवलपुरले आह्वान गरेको छ । जिल्ला सभापति विष्णु प्रसाद लामिछानेले विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथाम र उपचार तर्फ लाग्न छोडेर ओलि सरकार सत्ता लिप्सामा लागेको आरोप लगाएका छन् । विश्वासको मत गुमाई सकेका प्रधानमन्त्री ओलीको विकल्पमा संविधानतः…