प्रदेश १ मा ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३४ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ । केही समयअगाडि प्रदेश नम्बर १ मा ७ जना थपिएका छन् । बुधबार झापामा थप ५ , धनकुटामा १ र धरानमा १ जना रहेको प्रदेश १ ले जनाएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । संक्रमितहरु ३…