मोबाइल एसएमएसबाटै बाढीको पूर्व सूचना

सुर्खेत - सुर्खेतवासीले बाढीपहिरोको पूर्वसूचना मोबाइल एसएमएसबाटै थाहा पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरुआत गरेको हो । जल तथा मौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले आकस्मिक बाढीको पूर्वसूचना बाढी आउनु केही घण्टाअगावै जनतासम्म पु¥याइ जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले एसएमएस प्रणाली शुरुआत…