सुर्खेत – नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति मृत्यु भएको हो ।असार ३ गते अस्पतालको आईसियूमा उपचारका लागि भर्ना भएका उनी विगत २ महिनादेखि क्षयरोगको…