काठमाडौं – बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिले कोरोना भाइरसको परीक्षण गर्ने आरटिडी किट पाँच लाख थान ल्याउने तयारी गरेको छ । विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले चीनको राजधानी बेइजिङबाट ल्याइने उक्त किट यसैसातानेपाल ल्याइने जानकारी दिए । उनले सरकार तथा विभिन्न निजी अस्पतालको आग्रहमा ल्याउन लागिएको किटको बजार मूल्य प्रतिकिट ५ सय ६५ रहेको जानकारी दिए…