नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाण्डु - नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ। शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन् । कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउद छु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन…