प्रवक्ता राईले दिए राजीनामा

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् । प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै छन् । उनले शनिबार राति फेसबुकमा स्टेटस लेख्दै पदबाट राजीनामा दिने संकेत गरेका थिए । उनले लेखेका छन्, ‘म…